निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु

काठमाडौँ १३ पुष । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ। आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि भक्तपुरको नगरकोटमा कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सवल र दुर्वल पक्षको […]
सवारी शाखाको लेखा अधिकृत उपेन्द्र यादवको भ्रष्टाचारी धन्दा बढ्दै

रंजित चौरसिया वीरगंज, ८ पुस । यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंज भ्रष्टाचारको मामिलामा चर्चा बटुलेको कुरा सर्वविदितै छ । सो कार्यालयका लेखा अधिकृत उपेन्द्र यादवले कार्यालय प्रमुख उमेश कुमार रेगमीको आर्शिवाद प्राप्त गरी आफ्नो शाखामा लुटतन्त्र नै मचाई सेवाग्रहीहरुलाई आतंकित बनाई दिएको आरोप लाग्न थालेको छ । सो कार्यालयमा गएका सेवाग्रहीहरुले आफ्नो राजस्व दस्तुर […]
दैलेखमा मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु

सुर्खेत, पुस ६ । दैलेखमा खसीको मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका–६ भूर्तिका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान सवा दश बजेतिर घरमा मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो । मासु ननिक्लिएपछि उनको उपचारका लागि जिल्ला अस्पताल […]
बुटवलमा एक महिलाको शव फेला, हत्याको आशंका

बुटवल, पुस ६ । रुपन्देहीको बुटवलमा एक महिलाको शव फेला परेको छ । बुटवलको मिलनचोकबाट भित्र पर्ने स्रोहछतिस कुलोमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । बाहिर कतै हत्या गरेर राति कुलोमा फालेको हुन सक्ने आशंका रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । शरीरमा सामान्य चोटपटक लागेकोले घटनाबारे थप अनुसन्धान […]
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यस्तै उनका प्रतिस्पर्धी गगन थापाले २५ मत प्राप्त गरे । कांग्रेस संसदीय दलको नेता चयनका लागि ८९ सांसदले मतदान गरेका […]
नारायणी नदीको नारायणी पुलबाट एक जना युवतीले हामफाले

नवलपुर । नारायणी नदीको नारायणी पुलबाट एक जना युवतीले हामफालेकी छिन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गएराति ८ बजेको समयमा गैडाकोट २ नारायणी नदी पुलबाट १८ बर्षीय युवती सरस्वती कुवरले नदीमा फाल हालेकी हुन् । बैतडी जिल्ला घर भई हाल चितवन स्थित पोखरा बसपार्कमा हर्बोको सामान बिक्री गर्ने काम गरी बस्ने कुँवरले पुलको बीच […]
जिप्रका पुर्वी नवलपरासीद्वारा विद्यार्थीसंग प्रहरी कार्यक्रम सम्पन्न

कावासोती, पुष ०४ । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीद्वारा सोमबार कावासोती नगरपालिका – ३ स्थित शहिद स्मृती माध्यामिक बिद्यालयका ६० जना बिद्यार्थी भाई बहिनीहरुलाई बिद्यार्थीसंग प्रहरी कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा विद्यार्थी भाई बहिनिहरुलाई लागुऔषध दुर्व्यसनीबाट बच्ने उपाय र सेवनबाट हुने बेफाइदा र टोल समाजमा लागुऔषध सेवनले वर्तमान अवस्था असर सम्बन्धी प्रशिक्षण गरिएको […]
एकीकृत समाजबादीको संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आलोकनगरस्थित पार्टी मुख्यालयमा भर्खरै बसेको बैठक अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ ।
नवनिर्वाचित सांसदको शपथ सात पुसमा

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ। मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २७५ जना सांसदको शपथ हुन लागेको हो। नयाँ सांसदको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्याएको छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ […]
एकीकृत समाजवादीले नयाँ सांसदलाई बधाई तथा शुभकामना

काठमाडौ । एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित नयाँँ सांसदहरूलाई बधाई तथा शुभकामना दिएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरी एकीकृत समाजवादीले प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई बधाईसहित शुभकामना दिएको हो। पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले उनीहरूलाई दोसल्ला र माला लगाएर शुभकामना दिएका थिए। थ्रेसहोल्ड नकटाउँदा समानुपातिकमा कुनै सिट नपाएको यो […]
