बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिम”सम्पन्न

बुलिङटार ०१ वैशाख । गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले २०८३ बैशाख २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको कक्षा १–३ मा अध्यापनरत शिक्षकहरूका लागि “एकीकृत पाठ्यक्रममा आधारित ३ दिवसीय कस्टमाइज्ड तालिम” सफलतापूर्वक सम्पन्न भएको छ । तालिममा एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, बालमैत्री शिक्षण विधि तथा कक्षाकोठामा प्रयोग गर्न सकिने विविध सिकाइ सहजीकरण सम्बन्धी ज्ञान तथा […]

+२ परीक्षा सकिएपछि विद्यार्थीका लागि “Post Exam Blast – Saturday Pool Party” आयोजना हुँदै

गैंडाकोट ०१ वैशाख  । OrecA International को समुद्घाटन समारोहको अवसरमा +२ परीक्षा सम्पन्न गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै “Post Exam Blast अब पालो मस्तीको” शीर्षकमा विशेष मनोरुञ्जनात्मक कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम अन्तर्गत “Saturday Pool Party” यही जेष्ठ २ गते शनिबार गैंडाकोट-१२, हरकपुरस्थित lla Comfort मा आयोजना हुने आयोजकले जनाएको छ। कार्यक्रम बिहान १ […]

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकहरूको क्षमता विकास तालिम” २०८३ सम्पन्न

बुलिङटार २७ वैशाख । बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकहरूको क्षमता विकास तालिम” २०८३ साल बैशाख २३ गतेदेखि बैशाख २७ गतेसम्म सञ्चालन भई आज सफलतापूर्वक सम्पन्न भएको छ । समापन सत्रको अध्यक्षता शाखा प्रमुख श्री बुद्ध प्रसाद रानाभाटले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारीको […]

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर पीडितलाई हस्तारण

बुलिङटार २२ वैशाख । बूलिङ भलायटार विकास समाजद्वारा संकलित सहयोगका रकम क्यान्सर पीडितलाई हस्तारण गरियो। “जीवन बचाऔँ, आशा जगाऔँ” भन्ने मूल नारा सहित बूलिङ भलायटार विकास समाजको विशेष पहलमा साथै यस क्लबका अध्यक्ष श्री अर्जुन पुलामी मगरको प्रमुख भूमिकामा जिल्ला नवलपुर बर्दघाट सुस्ता पूर्व बुलिङटार गाउँपालिका वडा नं ३ निवासी श्री बिमल पाटा मगरकी पत्नी […]

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२ वृहत टोल स्तरिय विभिन्न खेलकुद प्रतियोगिता हुने

बुलिङटार ७ वैशाख । बुलिङ्गटार ५ अर्न्तरगत “स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” तेस्रो वडा अध्यक्ष कप-२०८२ बहुत टोल स्तरिय युवा भलिबल, भेट्रान्स भलिबल, झाकीनाच साथै अन्य विविध खेलकुद कार्यक्रमहरू भव्य रूपमा मनाउने भएको छ । बुलिङटार गाउँपालिका वडा नं ५ को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा पुरुष तर्फ साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, साविक […]

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार शाखाले रक्तदान कार्यक्रम सम्पन्न

बुलिङटार २७ चैत । गण्डकी प्रदेश नवलपुर जिल्ला बुलिङटार गाउँपालिका शाखाले आफ्नो १६औं वार्षिक उत्सवको अवसरमा आयोजक जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड र रेडक्रस सोसाइटी बुलिङटार उपशाखाको समन्वयमा यही २०८२/१२/ २७ गतेका दिन रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । यस कार्यक्रममा सभापति यस संस्थाका अध्यक्ष श्री कल्पना दर्जी ,प्रमुख अतिथि बुलिङ्गटार गाउँपालिका […]

बूलिङ भलायटार विकास समाजद्वारा मानवीय सहयोगका लागि हार्दिक अपिल

बुलिङटार २१ चैत । बूलिङ भलायटार विकास समाजद्वारा मानवीय सहयोगका लागि हार्दिक अपिल गर्नु भएको छ । “जीवन बचाऔँ, आशा जगाऔँ” भन्ने मूल नारा सहित बूलिङ भलायटार विकास समाजको विशेष पहलमा साथै यस क्लबका अध्यक्ष श्री अर्जुन पुलामी मगरको प्रमुख भूमिकामा जिल्ला नवलपुर बर्दघाट सुस्ता पूर्व बुलिङटार गाउँपालिका वडा नं ३ निवासी श्री बिमल पाटा […]

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं १४ चैत । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं १४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले ओली पक्राउ गरेको पुष्टि गरे ।

नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोनको टावर निमार्णसँगै सेवा सञ्चालनको तयारी

नवलपुर । नेपाल टेलिकमको सेवाका पहुँच नपुगेको नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोनको टावर निमार्णसँगै सेवा सञ्चालनको तयारी भएको छ । वडा नं ४ को बोझापोखरी, वडा नं १ को लामटार डाँडामा नयाँ टावर र बुलिङको टावरको क्षमता विकासका काम भइरहेको नेपाल टेलिकम कावासोतीका प्रमुख निरोज घिमिरेले बताए । बोझा पोखरीको टावर हप्ता/दश दिनमा सञ्चालन हुन्छ […]